सामाजिक स्वास्थ्य सुरक्षा शाखाको कार्यविवरण

  • लक्षित वर्ग -गरिब, अतिगरिब, अपाङ्ग, असहfय, सिमान्तकृत, बन्चितिकरणमा परेका समुदाय आदी_ हरुलाई अस्पतालबाट प्रदान गरिने सेवाहरुमा सहज पहुँचको लागि नीति, रणनीति, मापदण्ड, निर्देशिका आदि विकास गर्ने ।
  • विपन्न नागरीक उपचारका कार्यक्रम, कडा रोगका कार्यक्रमहरु, SSU, OCMC आदीको व्यबस्थापन गर्ने ।
  • महिला स्वास्थ्य स्वयं सेविका लगायतका स्वास्थ्य क्षेत्रमा स्वयं सेवा परिचालनका संबद्दमा आवश्यक नीति मापदण्ड निर्धारण गर्ने ।